खस नेपाली समाज यूकेको सूचना - Khusilimbu.com

खस नेपाली समाज यूकेको सूचना

खस नेपाली समाज यूकेले आउँदो अप्रिल ९ तारिक आइतवारका दिन लोकप्रिय गायिका मिरा राणाज्यूको सम्मानमा एक कार्यक्रमको आयोजना गरेको छ । मिरा राणाज्यूको गीत र स्वादिष्ट नेपाली खानाको समेत ब्यवस्था गरिएको जानकारी गराउँदै समाजले यहाँहरु सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

स्थान : क्याप्रिकन क्लब प्लमस्टेड
समय : साँझको ६ बजेपछि
सम्पर्क : राजेन्द्र खस 07578951756, इन्द्र कार्की 07854832632

आयोजक : खस नेपाली समाज यूके

खस नेपाली समाज यूकेको सूचना - Khusilimbu.com