जुन ४ मा प्लमस्टेड जाऔं; सबै मिली कपिलवस्तुमा वृद्दाश्रम बनाऔं - Khusilimbu.com

जुन ४ मा प्लमस्टेड जाऔं; सबै मिली कपिलवस्तुमा वृद्दाश्रम बनाऔं

बुद्द फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेले गैर-आवासीय नेपाली संघ बेलायतको सहयोगमा नेपालमा बेसहारा वृद्द आमा बुवाहरुका आश्रम निर्माणका निम्ति आगामी आइतवार जुन ४ तारिखका दिन एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको छ । कपिलवस्तु जिल्लाको वाडगंगा नगरपालिका, नन्द नगरमा बन्न लागेको उक्त वृद्दाश्रममा जम्मा १४ वटा कोठाहरु रहने छन् । आयोजकहरुले उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थिति र सहयोगको लागि हार्दिक अनुरोध गरेका छन् ।

मितिः आइतवार, ४ जुन २०१७                                                                 समयः बेलुकी ५ बजेदेखि ११ बजेसम्म
स्थानः एशियन कम्युनिटी हल, प्लमस्टेड, SE18 1DG                          संपर्क : दीपक श्रेष्ठ, 07943866690

जुन ४ मा प्लमस्टेड जाऔं; सबै मिली कपिलवस्तुमा वृद्दाश्रम बनाऔं - Khusilimbu.com