मार्च २६ आइतवारको लागि एक बिशेष सूचना ! - Khusilimbu.com

मार्च २६ आइतवारको लागि एक बिशेष सूचना !

किराँत याक्थुङ चुम्लुङ बेलायतको महिला समितिले यही आइतबार मार्च २६ तारिकको दिन प्रथम एतिहासिक लिम्बु भाषामा हाजिरी जवाफ तथा बक्तित्व कला प्रतियोगिताको आयोजना गरेको छ । उक्त कार्यक्रममा चुम्लुङसंग आवद्द साथै चुम्लुङका शुभचिन्तकबर्गलाई निम्न स्थान र समयमा पालिदिन किरात याक्थुङ चुम्लुङ महिला समिति युकेले हार्दिक आग्रह गरेको छ ।

स्थान : Empire Banqueting Hall, High street, Aldershot, GU 11 1DJ
समय : बिहानको १० बजेदेखि दिनको ६ बजेसम्म
मिति : आइतवार मार्च २६ तारिक, २०१७

सम्पर्क : लिला सेलिङ माबो, महेश्वरी नेम्बाङ, नेत्रकला (युमा) लिम्बू, बिमला सेने

आयोजक

किरात याक्थुङ चुम्लुङ, महिला समिति युके

मार्च २६ आइतवारको लागि एक बिशेष सूचना ! - Khusilimbu.com