7th Panchthar Cup on 5 May - Khusilimbu.com

7th Panchthar Cup on 5 May

7th PANCHTHAR CUP

सातौं पांचथर कप

५ मे २०१८

समयः बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म फेल्थाम

लण्डन TW13 7EF

पाँचथर समाज सेवा यूकेद्धारा हरेक बर्ष आयोजना हुने बेलायतको नेपाली समुदायबिच गोर्खा कपपछिको दोश्रो लोकप्रिय फुटबल प्रतियोगिता पाँचथर कपमा सम्पूर्ण फुटबल क्लब, टिम, खेलाडी, संघसंस्था, दर्शक, अबिभावक, दाजुभाइ तथा दिदीबहिनीहरु सम्पूर्णलाई उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

कारपार्किङ, बार्बिक्यू र बफे (नेपाली परिकारहरु) उपलब्ध

सम्पर्क: TEK B. MABO NAR THAMSUHANG, CHANDRA B. SUNDAS, KAILASH KAMBANG, KHUSI LIMBU पांचथर समाज सेवा यूके

7th Panchthar Cup on 5 May - Khusilimbu.com